नेपालको संविधानमा महिलाको अधिकारको बारेमा तलकामध्ये कुन-कुन विषयहरू उल्लेख गरिएको छ ?
Statements
१. आमाको नाममा नागरिकता प्राप्त हुने
२. महिलालाई समान वंशीय हक
३. सम्पत्ति र पारिवारिक मामिलामा दम्पत्तिको समान स्थान
Correct Answer
१, २ र ३ सबै
Explanation
नेपालको संविधानको धारा ३८ मा महिलाको हक अन्तर्गत समान वंशीय हक र सम्पत्तिमा दम्पत्तिको समान हकको व्यवस्था छ भने नागरिकता सम्बन्धी प्रावधानमा आमाको नामबाट नागरिकता पाउने हक उल्लेख छ।