वातावरण र विकास सम्बन्धी विश्व आयोग ब्रुटल्याण्ड आयोगले विकासोन्मुख मुलुकहरूको आय वृद्धि, गरिबी निवारण, वातावरणीय सुधारको लागि प्रस्तुत गरेको कार्यक्रमको नाम के थियो ?
Options
Poverty Alleviation Policy
Agenda- 21
Win-Win Policy
Aid Growth Policy
Correct Answer
Win-Win Policy
Explanation
ब्रुटल्याण्ड आयोगले विकास र वातावरण दुवैलाई फाइदा हुने गरी 'Win-Win Policy' को अवधारणा अघि सारेको थियो।