IUCN ले विश्वमा पाइने सम्पूर्ण वनस्पतिलाई कति भागमा विभाजन गरेको छ ?
Options
२
३
४
५
Correct Answer
५
Explanation
IUCN ले बिरुवाहरूलाई लोप हुने खतराको स्तर अनुसार मुख्यतया ५ वटा श्रेणीमा विभाजन गरेको छ।
5 Questions with Answers & Explanations
Set 5 of 5
२
३
४
५
५
IUCN ले बिरुवाहरूलाई लोप हुने खतराको स्तर अनुसार मुख्यतया ५ वटा श्रेणीमा विभाजन गरेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र पाँच ओटा जिल्लामा फैलिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल ५५० वर्ग किलोमिटर छ ।
ढोरपाटन शिकार आरक्ष बागलुङ, रोल्पा र पूर्वी रुकुम जिल्लामा फैलिएको छ ।
३५५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो ।
ढोरपाटन शिकार आरक्ष बागलुङ, रोल्पा र पूर्वी रुकुम जिल्लामा फैलिएको छ ।
ढोरपाटन शिकार आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लामा फैलिएको छ, रोल्पामा होइन। अन्य सबै कथनहरू सही छन्।
1. WWF को स्थापना १९६१ मा भएको हो ।
2. WWF को प्रधान कार्यालय स्वीजरल्याण्डको जेनेभामा छ ।
3. WWF को लोगोमा देखिने प्राणी जायन्ट पाण्डे हो, जुन चीनमा मात्र पाइन्छ ।
१ र ३ सही २ गलत
WWF को स्थापना सन् १९६१ मा भएको हो र यसको लोगोमा जायन्ट पाण्डा हुन्छ। तर यसको प्रधान कार्यालय स्वीजरल्याण्डको ग्लान्ड (Gland) मा छ, जेनेभामा होइन।
Group A
a. सालक
Group B
1. Maraca assamensis
Group A
b. आसमी रातो बाँदर
Group B
2. Maris Pentadactyla
Group A
c. खैरो भालु
Group B
3. Aicurus Fulgens
Group A
d. रातो पाण्डा
Group B
4. Ursus arctos
a-2, b-1, c-4, d-3
सालकको वैज्ञानिक नाम Manis Pentadactyla, आसमी रातो बाँदरको Macaca assamensis, खैरो भालुको Ursus arctos र रातो पाण्डाको Ailurus Fulgens हो।
IUCN
UNEP
WWF
UN
WWF
"For a living Planet" विश्व वन्यजन्तु कोष (WWF) को प्रसिद्ध आदर्श वाक्य (Motto) हो ।
Time yourself, track your streak, and identify your weak areas. Free with an account.
Start practising free →