क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो गाउँपालिका कुन हो ?
Options
मुगुमकार्मारोड
नाम्खा
प्रसौनी
खुम्बु पासाङ ल्हामु
Correct Answer
नाम्खा
Explanation
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो गाउँपालिका हो।
10 Questions with Answers & Explanations
Set 1 of 18
मुगुमकार्मारोड
नाम्खा
प्रसौनी
खुम्बु पासाङ ल्हामु
नाम्खा
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो गाउँपालिका हो।
I. मरुभूमिको विचमा रहेको हरियाली भाग -> Oasis
II. उष्ण मरुस्थलिय जलवायु -> ५° - ३०° अक्षांशभित्र
III. समुद्रबाट जमिनतर्फ बहने वायु -> शुष्क र सुख्खा
IV. जमिनबाट समुद्रतर्फ बहने वायु -> बढि आर्द्रता भएको।
I, II सही III, IV गलत
समुन्द्रबाट जमिनतर्फ बहने वायु (Sea Breeze) मा जलवाष्प हुने हुनाले यो आर्द्र हुन्छ, जबकि जमिनबाट समुद्रतर्फ बहने वायु (Land Breeze) शुष्क र सुख्खा हुन्छ। प्रश्नमा यी दुईको परिभाषा उल्टो दिइएको छ।
काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर, भरतपुर
काठमाडौँ, ललितपुर, पोखरा, विराटनगर, भरतपुर
काठमाडौँ, पोखरा, ललितपुर, भरतपुर, विराटनगर
काठमाडौँ, भरतपुर ललितपुर, पोखरा, विराटनगर
काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर, भरतपुर
२०६८ को जनगणना अनुसार नगरपालिकाको जनसंख्याको आधारमा काठमाडौँ सबैभन्दा ठूलो र त्यसपछि क्रमशः पोखरा, ललितपुर, विराटनगर र भरतपुर रहेका छन् ।
Group A
क. बङ्गलादेश
Group B
१. भलिबल
Group A
ख. भारत
Group B
२. धनुष्वाण
Group A
ग. भुटान
Group B
३. हकी
Group A
घ. श्रीलङ्का
Group B
४. कबड्डी
क-४, ख-३, ग-२, घ-१
बङ्गलादेशको कबड्डी, भारतको हकी, भुटानको धनुष्वाण र श्रीलङ्काको भलिबल राष्ट्रिय खेल हुन्।
नाम्चे बजार, ३४५०
सल्लेरी, ३५४०
नाम्चे बजार, ३५४०
सल्लेरी, ३४५०
नाम्चे बजार, ३४५०
सगरमाथाको प्रवेशद्वार भनेर सोलुखुम्बुको नाम्चे बजारलाई चिनिन्छ, जुन समुद्री सतहबाट ३४५० मिटरको उचाइमा अवस्थित छ।
रसिया ११.५%, क्यानडा ६.९%, USA ६.५%, चीन ६.२%
रसिया १२.५%, क्यानडा ६.७%, USA ६%, चीन ५.९%
रसिया ११.५%, क्यानडा ६.७%, USA ६.५%, चीन ६.४%
रसिया ११.५%, क्यानडा ६.७%, USA ६.५%, चीन ६.४%
रसिया ११.५%, क्यानडा ६.७%, USA ६.५%, चीन ६.४%
विश्वको कुल क्षेत्रफलको आधारमा रसियाको भाग ११.५%, क्यानडा ६.७%, USA ६.५% र चीनको ६.४% रहेको छ।
Group A
अ) माथिल्लो मर्स्याङ्दी
Group B
१. म्याग्दी
Group A
आ) उत्तर गंगा
Group B
२. कास्की
Group A
इ) घान्द्रुक मोदी
Group B
३. बागलुङ
Group A
ई) अपर कालीगण्डकी
Group B
४. मनाङ
अ४, आ३, इ२, ई१
माथिल्लो मर्स्याङ्दी मनाङमा, उत्तर गंगा बागलुङमा, घान्द्रुक मोदी कास्कीमा र अपर कालीगण्डकी म्याग्दी जिल्लामा अवस्थित छन्।
Group A
अ) ल्होत्से
Group B
१. ८५१६ मिटर
Group A
आ) धवलागिरी
Group B
२. ६९९८ मिटर
Group A
इ) मकालु
Group B
३. ८१६७ मिटर
Group A
ई) माछापुच्छ्रे
Group B
४. ८४६३ मिटर
अ१, आ३, इ४, ई२
हिमाल र तिनको उचाइको सही जोडा: ल्होत्से ८५१६ मि., धवलागिरी ८१६७ मि., मकालु ८४६३ मि. र माछापुच्छ्रे ६९९८ मि. हो।
३८.७१
३८.१७
१९.७१
१९.१७
३८.१७
नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार ३८.१७ प्रतिशत परिवारमा शौचालयको पहुँच पुगेको थिएन।
I. पहाडी प्रदेशको सबैभन्दा दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिम सम्म फैलिएको क्षेत्र हो ।
II. यसलाई चुलाचुली वा मैनाचुली पनि भनिन्छ ।
III. नेपालका चुरे पर्वत श्रेणीमा ३६ जिल्ला पर्दछन्, यसले कुल भू-भागको १२.८ प्रतिशत भू-भाग ओगटेको छ ।
IV. दाङ-देउखुरी क्षेत्रमा चुरे पहाड बढि फैलिएको छ ।
I, II, III, IV सबै सही
चुरे पर्वतमाला शिवालिक श्रेणीको रूपमा परिचित छ र यसले नेपालको करिब १२.७-१२.८ प्रतिशत भू-भाग ओगटेको छ। यो पहाडी प्रदेशको सबैभन्दा दक्षिणमा अवस्थित छ।
Time yourself, track your streak, and identify your weak areas. Free with an account.
Start practising free →