पूर्व-पश्चिम राजमार्गको ढल्केबर-पथलैया खण्ड कुन देशको सहयोगमा निर्माण भएको हो ?
Options
भारत
रुस
अमेरिका
बेलायत
Correct Answer
रुस
Explanation
महेन्द्र राजमार्ग (पूर्व-पश्चिम राजमार्ग) को ढल्केबर-पथलैया खण्ड सोभियत संघ (हालको रुस) को आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो।