एउटा व्यारेकमा १५० जना मानिसलाई ४५ दिनलाई पुग्ने खाना छ, १० दिनपछि उक्त व्यारेकबाट २५ जना मानिसले छोडेर गए भने अब बाँकी मानिसलाई उक्त खाना कति दिनलाई पुग्छ ? (A fort had provision of food for 150 men for 45 days. After 10 days, 25 men left the fort. The number of days for which the remaining food will last, is:)
Options
29 1/5
37 1/4
42
54
Correct Answer
42
Explanation
१० दिनपछि बाँकी खाना १५० जनालाई ३५ दिनलाई पुग्छ (१५०*३५ म्यान-डेज)। २५ जनाले छोडेपछि बाँकी १२५ जना छन्। दिन = (१५० * ३५) / १२५ = ४२ दिन।