Back to all sets

Nepali — Set 1

2 Questions with Answers & Explanations

Set 1 of 1

1

'तथाकथित' कृति कुन साहित्यकारको हो ?

Options

A

रमेश विकल

B

भवानी भिक्षु

C

डा. ध्रुवचन्द्र गौतम

D

मदनमणी दीक्षित

Correct Answer

डा. ध्रुवचन्द्र गौतम

Explanation

'तथाकथित' नेपाली साहित्यका प्रसिद्ध लेखक डा. ध्रुवचन्द्र गौतमको कृति हो।

2

नेपाली साहित्यका त्रिमूर्ति भन्नाले कसलाई बुझाउँछ?

Options

A

बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा

B

लेखनाथ पौड्याल, माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा

C

धरणीधर कोइराला, लेखनाथ पौडेल, बालकृष्ण सम

D

बालकृष्ण सम, लेखनाथ पौड्याल, माधव घिमिरे

Correct Answer

बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा

Explanation

नेपाली साहित्यमा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई त्रिमूर्तिका रूपमा चिनिन्छ।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →