नेपालको हालको राष्ट्रिय गानको सम्बन्धमा विचार गर्नुहोस् :
Statements
क) रचनाकार व्याकुल माइला (प्रदिप कुमार राई) हुन् ।
ख) राष्ट्रिय गानमा ४६ ओटा शब्द रहेका छन् ।
ग) २०६४ साउन २७ मा तत्कालीन व्यवस्थापिका-संसदमा यो राष्ट्रिय गान सार्वजनिक गरिएको हो ।
Correct Answer
क र ख ठीक
Explanation
नेपालको राष्ट्रिय गानका रचनाकार व्याकुल माइला हुन् र यसमा ४६ शब्द छन्। तर यो २०६४ साउन १८ गते सार्वजनिक गरिएको हो, साउन २७ गते होइन। त्यसैले क र ख मात्र ठीक छन्।