नेपालको संविधानको सम्बन्धमा जोडा मिलाउनुहोस् :
Match the Following
Group A
a. धारा ४९
Group B
1. राज्यको दायित्व
Group A
b. धारा ५०
Group B
2. राज्यका नीतिहरु
Group A
c. धारा ५१
Group B
3. मार्गनिर्देशकका रुपमा रहने
Group A
d. धारा ५२
Group B
4. राज्यका निर्देशक सिद्धान्त
Correct Answer
a-3, b-4, c-2, d-1
Explanation
नेपालको वर्तमान संविधान अनुसार धारा ४९ मा मार्गनिर्देशक सिद्धान्त, धारा ५० मा निर्देशक सिद्धान्त, धारा ५१ मा राज्यका नीतिहरू र धारा ५२ मा राज्यको दायित्व उल्लेख छ।