Back to all sets

Constitution — Set 7

1 Questions with Answers & Explanations

Set 7 of 7

1

नेपालको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको पद रिक्त भएको अवस्थामा राष्ट्रपतिबाट सम्पादन हुने काम कसले सम्पादन गर्छ ?

Options

A

प्रतिनिधि सभाको सभामुख

B

राष्ट्रिय सभाको अध्यक्ष

C

प्रतिनिधि सभाको उपसभामुख

D

प्रधानन्यायाधीश

Correct Answer

प्रतिनिधि सभाको सभामुख

Explanation

नेपालको वर्तमान संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएमा अर्को राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन नभएसम्म प्रतिनिधि सभाको सभामुखले कार्यवाहक राष्ट्रपतिको रूपमा कार्य गर्नेछ।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →