Inflation भन्नाले के बुझिन्छ ?
Options
अर्थव्यवस्थामा आर्थिक क्रियाकलाप कम हुँदै गएको अवस्था
लगातार मूल्य वृद्धि हुँदै जाने अवस्था
पछि ब्याज कमाउने मुद्रा
माथिको कुनै पनि होइन
Correct Answer
लगातार मूल्य वृद्धि हुँदै जाने अवस्था
Explanation
मुद्रास्फीति (Inflation) भन्नाले बजारमा वस्तु तथा सेवाहरूको मूल्यमा हुने निरन्तर र सामान्य वृद्धिको अवस्थालाई जनाउँछ।