औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार तलकामध्ये कुन जोडा गलत छ ?
Options
लघु उद्यम - ५ लाख रुपैयाँसम्मको स्थिर पुँजी
साना उद्योग - लघु र घरेलु उद्योग बाहेक १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको
मझौला उद्योग - १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको
ठुला उद्योग - २५ करोड रुपैयाँ भन्दा बढि स्थिर पुँजी भएको
Correct Answer
मझौला उद्योग - १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको
Explanation
औद्योगिक व्यवसाय ऐन, २०७३ बमोजिम मझौला उद्योग भन्नाले १० करोड रुपैयाँभन्दा बढी र २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको उद्योग बुझिन्छ। विकल्प C मा २० करोड उल्लेख भएकोले यो गलत छ।