Back to all sets

Geography — Set 15

10 Questions with Answers & Explanations

Set 15 of 18

1

नेपालमा २०६८ को राष्ट्रिय जनगणनाको आँकडाको आधारमा विभिन्न मातृभाषाहरू र जनसंख्याको प्रतिशत वीचमा जोडा मिलाउनुहोस् :

Match the Following

Group A

क. भोजपुरी

Group B

१. ५.१ प्रतिशत

Group A

ख. तामाङ

Group B

२. ५.८ प्रतिशत

Group A

ग. थारु

Group B

३. ३.२ प्रतिशत

Group A

घ. नेवारी

Group B

४. ६ प्रतिशत

Correct Answer

क-४, ख-१, ग-२, घ-३

Explanation

२०६८ को जनगणना अनुसार भोजपुरी ६ प्रतिशत, तामाङ ५.१ प्रतिशत, थारु ५.८ प्रतिशत र नेवारी ३.२ प्रतिशत जनसंख्याले बोल्ने गर्दथे।

2

नेपालमा रहेका जलविद्युत आयोजना र तीनको उत्पादन क्षमताविच जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. मध्य मस्याङ्दी जलविद्युत अयोजना

Group B

1. ७० मेगावाट

Group A

b. मस्याङ्दी जलविद्युत आयोजना

Group B

2. ६९ मेगावाट

Group A

c. देवीघाट जलविद्युत आयोजना

Group B

3. १४.१ मेगावाट

Group A

d. पुवा खोला जलविद्युत आयोजना

Group B

4. ६.२ मेगावाट

Correct Answer

a-1, b-2, c-3, d-4

Explanation

मध्य मस्याङ्दीको क्षमता ७० मेगावाट, मस्याङ्दीको ६९ मेगावाट, देवीघाटको १४.१ मेगावाट र पुवा खोलाको ६.२ मेगावाट रहेको छ।

3

विभिन्न महादेशका लामा हिमनदीबारे विचार गर्नुहोस् :

Statements

I. एसिया -> सियाचेन

II. अफ्रिका -> किलिमन्जरो

III. उत्तर अमेरिका -> हर्ड हाइल्याण्ड

IV. अष्ट्रेलिया -> हवार्ड हाइल्याण्ड

Correct Answer

I, II सही, III, IV गलत

Explanation

एसियाको लामो हिमनदी सियाचेन हो र अफ्रिकाको किलिमन्जरो क्षेत्रमा रहेका हिमनदीहरूलाई मानिन्छ। हबर्ड (Hubbard) उत्तर अमेरिकामा पर्छ, अष्ट्रेलियामा होइन।

4

युरोपको सबैभन्दा ठुलो ताल.......... ताल हो। यो ताल..........मा रहेको छ।

Options

A

ओनेगा, रुस

B

ल्याडोगा, रुस

C

ल्याडोगा, फ्रान्स

D

ओनेगा, फ्रान्स

Correct Answer

ल्याडोगा, रुस

Explanation

युरोप महादेशको सबैभन्दा ठूलो ताल ल्याडोगा (Ladoga) हो, जुन रूसमा अवस्थित छ।

5

समूह 'क' मा दिइएका शहरहरु समूह 'ख' मा रहेका तिनका भौगोलिक उपनाम विच जोडा मिलाइ सही विकल्प छनोट गर्नुहोस्।

Match the Following

Group A

अ) वासिङ्गटन डि. सि.

Group B

१. Windy City

Group A

आ) रोम

Group B

२. The Forbidden City

Group A

इ) सिकागो

Group B

३. City of the Seven Hills

Group A

ई) बेइजिङ

Group B

४. सुन्दर भवनहरुको शहर

Correct Answer

अ४, आ३, इ१, ई२

Explanation

वासिङ्गटन डि. सि. लाई सुन्दर भवनहरुको शहर, रोमलाई सात पहाडको शहर (City of Seven Hills), सिकागोलाई Windy City र बेइजिङलाई Forbidden City भनिन्छ।

6

क्षेत्रफलको आधारमा पाँच ठुला नगरपालिकाहरूको नाम तलका विकल्पहरूमा दिइएको छ। क्रमशः ठुलोदेखि सानोको क्रममा मिलाउनुहोस् :

Options

A

शितगंगा, आठबीसकोट, सोलु-दुधकुण्ड, त्रियुगा, कमलामाई

B

शितगंगा, सोलु-दुधकुण्ड, आठबीसकोट, कमलामाई, त्रियुगा

C

आठबीसकोट, शितगंगा, सोलु-दुधकुण्ड, त्रियुगा, कमलामाई

D

शितगंगा, आठबीसकोट, त्रियुगा, सोलु-दुधकुण्ड, कमलामाई

Correct Answer

शितगंगा, आठबीसकोट, सोलु-दुधकुण्ड, त्रियुगा, कमलामाई

Explanation

नेपालका क्षेत्रफलका आधारमा ५ ठूला नगरपालिकाहरू क्रमशः शितगंगा (अर्घाखाँची), आठबीसकोट (रुकुम पश्चिम), सोलु-दुधकुण्ड (सोलुखुम्बु), त्रियुगा (उदयपुर) र कमलामाई (सिन्धुली) हुन्।

7

संरक्षण क्षेत्रहरूको स्थापनाको आधारमा सुरुदेखि पछिको क्रममा मिलाएर सही उत्तर छान्नुहोस् :

Statements

क. मनास्लु संरक्षण क्षेत्र

ख. कञ्चनजंघा संरक्षण क्षेत्र

ग. कृष्णसार संरक्षण क्षेत्र

घ. गौरीशंकर संरक्षण क्षेत्र

Correct Answer

ख-क-ग-घ

Explanation

कञ्चनजंघा (२०५४), मनास्लु (२०५५), कृष्णसार (२०६५) र गौरीशंकर (२०६६) मा स्थापना भएका हुन्, जसले सही क्रम ख-क-ग-घ बनाउँछ।

8

विभिन्न झरनाहरू र ती झरना अवस्थित महादेशका बीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

a. वालाई फोसेन

Group B

1. दक्षिण अमेरिका

Group A

b. टुगेला

Group B

2. उत्तर अमेरिका

Group A

c. क्याटाराटा योब्विला

Group B

3. युरोप

Group A

d. ओलोपेना

Group B

4. अफ्रिका

Correct Answer

a-3, b-4, c-1, d-2

Explanation

वालाई फोसेन युरोप (नर्वे) मा, टुगेला अफ्रिकामा, क्याटाराटा योब्विला दक्षिण अमेरिका (पेरु) मा र ओलोपेना उत्तर अमेरिका (अमेरिका) मा पर्दछन्।

9

नेपालमा पर्वतारोहण सुरु भएको हिमाल कुन हो ?

Options

A

सगरमाथा

B

अन्नपूर्ण

C

ल्होत्से

D

कञ्चनजंघा

Correct Answer

अन्नपूर्ण

Explanation

नेपालमा ८००० मिटरभन्दा अग्लो हिमालको सफल आरोहण सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमबाट सुरु भएको हो, जुन मौरिस हर्जोगको टोलीले गरेका थिए।

10

समूह I र समूह II विच जोडा मिलाई कोडबाट उपयुक्त उत्तर छनौट गर्नुहोस् ।

Match the Following

Group A

a. झिलमिला ताल

Group B

1. डोल्पा

Group A

b. च्छो रोल्पा हिमताल

Group B

2. कञ्चनपुर

Group A

c. रारा ताल

Group B

3. दोलखा

Group A

d. फोक्सुण्डो ताल

Group B

4. मुगु

Correct Answer

a2 b3 c4 d1

Explanation

झिलमिला ताल कञ्चनपुरमा, च्छो रोल्पा दोलखामा, रारा ताल मुगुमा र फोक्सुण्डो ताल डोल्पा जिल्लामा अवस्थित छन्।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →