नेपालका दुर्लभ वनस्पति र पाइने उचाइका सम्बन्धमा जोडा मिलाउनुहोस् :
Match the Following
Group A
a. चाँप
Group B
1. १७०० देखी ३४००
Group A
b. जटामसी
Group B
2. तराइदेखी १२९९ मि.
Group A
c. सर्पगन्धा
Group B
3. ३००० देखि ५००० मि.
Group A
d. लौठसल्ला
Group B
4. ६०० देखि १५०० मि.
Correct Answer
a-4, b-3, c-2, d-1
Explanation
जटामसी हिमाली क्षेत्र (३०००-५००० मि.) मा पाइन्छ, सर्पगन्धा तराई क्षेत्रमा पाइन्छ, लौठसल्ला उच्च पहाडी क्षेत्रमा र चाँप ६००-१५०० मिटरको उचाइमा पाइन्छ।