क्षेत्रफलको आधारमा सानोदेखि ठूलो राष्ट्रको क्रम तलकामध्ये कुन सही छ ?
Options
भ्याटिकन सिटी, मोनाको, नाउर, टुभालु
भ्याटिकन सिटी, नाउर, टुभालु, मोनाको
भ्याटिकन सिटी, मोनाको, टुभालु, नाउर
मोनाको, भ्याटिकन सिटी, टुभालु, नाउर
Correct Answer
भ्याटिकन सिटी, मोनाको, नाउर, टुभालु
Explanation
क्षेत्रफलको आधारमा विश्वका सबभन्दा साना राष्ट्रहरूको सही क्रम भ्याटिकन सिटी (०.४४ कि.मी.), मोनाको (२.०२ कि.मी.), नाउर (२१ कि.मी.) र टुभालु (२६ कि.मी.) हो।