नेपाली वैज्ञानिक अभयराज शाक्यका सम्बन्धमा तलका भनाईहरू विचार गर्नुहोस् :
Statements
१. कान्तिपुरका राजा रत्न मल्लको शासनकालमा तामाको पैसा बनाउने काम गरेका थिए ।
२. वि.सं. १६०१ मा पाटनको महावौद्ध मन्दिर विभिन्न प्रकारको माटो प्रयोग गरेर बनाएका थिए ।
Correct Answer
१ र २ दुवै ठीक
Explanation
अभयराज शाक्यले रत्न मल्लको समयमा टकसारको काम गरेका थिए र उनकै अग्रसरतामा पाटनको प्रसिद्ध महावौद्ध (हजार बुद्ध) मन्दिर टेराकोटा शैलीमा निर्माण सुरु भएको हो।