Back to all sets

History — Set 12

10 Questions with Answers & Explanations

Set 12 of 14

1

तलको भनाइका सम्बन्धका विचार गर्नुहोस् :

Statements

a. नेपालको संविधान, २०१९ को मस्यौदा आयोगमा ६ जना सदस्य थिए ।

b. नेपालको संविधान, २०१९ तीन पटक संशोधन भएको थियो ।

c. नेपालको संविधान, २०१९ मा एक सदनात्मक व्यवस्थापीकाको व्यवस्था थियो ।

d. नेपालको संविधान, २०१९ मा दल विहिन भन्ने शब्द दोस्रो संशोधनबाट राखिएको हो ।

Correct Answer

a, b, c र d मात्र सही

Explanation

नेपालको संविधान २०१९ को मस्यौदामा ६ सदस्य थिए, यो ३ पटक संशोधन भयो, सुरुमा एक सदनात्मक थियो र दोस्रो संशोधनले 'दलविहीन' शब्द थप्यो। सबै भनाइहरू सही छन्।

2

नेपाल अधिराज्यको संविधान २०१५, को मस्यौदा गर्न गठित मस्यौदा समितिको अध्यक्ष को थिए ?

Options

A

सूर्यप्रसाद उपाध्याय

B

ऋषिकेश शाह

C

भगवतीप्रसाद सिंह

D

हरिप्रसाद प्रधान

Correct Answer

भगवतीप्रसाद सिंह

Explanation

२०१५ सालको संविधानको मस्यौदा तयार गर्न भगवतीप्रसाद सिंहको अध्यक्षतामा संविधान मस्यौदा समिति गठन गरिएको थियो।

3

समूह I र समूह II विच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।

Match the Following

Group A

a. सत्य युग

Group B

1. नेपाल

Group A

b. त्रेता युग

Group B

2. तपोवन

Group A

c. द्वापर युग

Group B

3. सत्यवती

Group A

d. कली युग

Group B

4. मुक्तिसोपान

Correct Answer

a-3, b-2, c-4, d-1

Explanation

नेपाललाई सत्य युगमा 'सत्यवती', त्रेता युगमा 'तपोवन', द्वापर युगमा 'मुक्तिसोपान' र कली युगमा 'नेपाल' भनिन्छ ।

4

किराँतकालमा कति प्रकारका भूमि व्यवस्था प्रचलनमा थिए ?

Options

A

B

C

D

Correct Answer

Explanation

किराँत कालमा सामान्यतया भूमिलाई ३ भागमा विभाजन गरी उपयोग गर्ने व्यवस्था रहेको पाइन्छ।

5

तल दिइएका मध्ये कुन जोडा गलत छ ?

Options

A

The Universal is a nutshell ......स्टेफेन हकिन्स

B

Algebra ....भाष्कराचार्य

C

Principia ......... सर आइन्ज्याक न्युटन

D

The Verification of Animals and Plants under Domestication......... लेमार्क

Correct Answer

The Verification of Animals and Plants under Domestication......... लेमार्क

Explanation

'The Variation of Animals and Plants under Domestication' (जुन यहाँ Verification भनी लेखिएको छ) चार्ल्स डार्बिनको कृति हो, लेमार्कको होइन।

6

प्रथम विश्वयुद्धको परिणाम कुन हो / हुन् ?

Options

A

व्यापक धनजनको क्षति

B

समाजवादी भावनाको विकास

C

उग्र राष्ट्रवादको जन्म

D

माथिका सबै

Correct Answer

माथिका सबै

Explanation

प्रथम विश्वयुद्धले ठूलो मात्रामा मानवीय र आर्थिक क्षति पुर्याउनुका साथै युरोपमा राजनीतिक परिवर्तन र उग्र राष्ट्रवादको उदय गराएको थियो।

7

जोडा मिलाउनुहोस् :

Match the Following

Group A

क. प्रधान

Group B

१. सेना नायक

Group A

ख. बलाध्यक्ष

Group B

२. कार्यालय प्रमुख

Group A

ग. प्रसादाधिकृत

Group B

३. सेनापति

Group A

घ. गौल्मिक

Group B

४. ग्राम प्रशासक

Correct Answer

क-४, ख-३, ग-२, घ-१

Explanation

लिच्छविकालमा प्रधान भन्नाले ग्राम प्रशासक, बलाध्यक्ष भन्नाले सेनापति, प्रसादाधिकृत भन्नाले कार्यालय प्रमुख र गौल्मिक भन्नाले सेना नायकलाई बुझिन्थ्यो।

8

देहायकामध्ये को गोर्खामा जन्मेका होइनन् ?

Options

A

भिमसेन थापा

B

मोतिराम भट्ट

C

जंग बहादुर राणा

D

लखन थापा

Correct Answer

मोतिराम भट्ट

Explanation

मोतिराम भट्टको जन्म वि.सं. १९२३ मा काठमाडौंको भोसिको टोलमा भएको थियो, जबकि अन्य तीनै व्यक्तित्वहरूको जन्म वा पुर्ख्यौली थलो गोर्खा हो।

9

............ को उपनिवेशको रुपमा रहेको हङकङ सन् ............मा चीनलाई फिर्ता गरिएको थियो।

Options

A

वेलायत, १९९०

B

जर्मनी, १९९७

C

जर्मनी, १९९०

D

वेलायत, १९९७

Correct Answer

वेलायत, १९९७

Explanation

हङकङ सन् १८४२ देखि वेलायतको उपनिवेशको रूपमा रहेको थियो र १ जुलाई १९९७ मा चीनलाई हस्तान्तरण गरिएको थियो।

10

चर्खा आन्दोलन कसले चलाएका थिए ?

Options

A

बाल गंगाधर तिलक

B

महात्मा गान्धी

C

नाथुराम गोड्से

D

राजेन्द्र प्रसाद

Correct Answer

महात्मा गान्धी

Explanation

महात्मा गान्धीले भारतको स्वतन्त्रता संग्रामका क्रममा स्वदेशी उत्पादन र आत्मनिर्भरताको प्रवर्द्धन गर्न चर्खा आन्दोलन सुरु गरेका थिए।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →