नेपालको इतिहासका विभिन्न पात्र र तिनलाई दिइएको उपनाम/उपमाको जोडामा तलकामध्ये कुन सही छ / छन्?
Statements
क. नेपाली राजनीतिका सकुनी -ऋषिकेश शाह
ख. महिला मिनिष्टर - बम बहादुर राणा
ग. अयोग्य राजा - राजा सुरेन्द्र
Correct Answer
क मात्र
Explanation
ऋषिकेश शाहलाई नेपाली राजनीतिका सकुनी भनिन्छ। बम बहादुर राणालाई 'ननी बाबु' र राजा सुरेन्द्रलाई नभई राजा राजेन्द्रलाई 'अयोग्य राजा' भनिन्छ।