असंलग्न आन्दोलनका पछिल्ला सम्मेलनहरू (१३ औं - १७ औं) मा नेपालको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने नेताको नाम पहिलोदेखि पछिल्लोको क्रममा मिलाउनुहोस् :
Statements
क. लोकेन्द्र बहादुर चन्द
ख. माधव कुमार नेपाल
ग. के.पी. शर्मा ओली
घ. नन्द बहादुर पुन
ङ. डा. बाबुराम भट्टराई
Correct Answer
क-ग-ख-ङ-घ
Explanation
१३ औं सम्मेलन (२००३): लोकेन्द्र बहादुर चन्द, १४ औं (२००६): केपी शर्मा ओली, १५ औं (२००९): माधव कुमार नेपाल, १६ औं (२०१२): बाबुराम भट्टराई र १७ औं (२०१६): नन्द बहादुर पुनले नेपालको तर्फबाट नेतृत्व गरेका थिए।