यदि १९९६ र १९९७ मा जम्मा ४७४०० परिक्षार्थी सहभागी भएका रहेछन् भने ति दुई वर्षमा जम्मा कति परिक्षार्थी उत्तीर्ण भएका रहेछन् ? (If the total number of candidates appeared in 1996 and 1997 together was 47400, then the total number of candidates qualified in these two years together was?)
Context: तल दिइएको रेखा चित्रमा १९९४ देखि २००० सम्मको सात वर्षको अवधिमा कुनै परिक्षामा सहभागी भई उत्तीर्ण भएका परिक्षार्थीहरुको प्रतिशत प्रस्तुत गरिएको छ। The following line graph gives the percentage of the number of candidates who qualified an examination out of the total number of candidates who appeared for the examination over a period of seven years from 1994 to 2000. Percentage of Candidates Qualified to Appeared in an Examination Over the Years
Questions
34700
32100
31500
Data inadequate
Correct Answer
Data inadequate
Explanation
१९९६ र १९९७ का लागि छुट्टाछुट्टै सहभागी संख्या थाहा नभएसम्म कूल उत्तीर्ण संख्या निकाल्न सकिँदैन, किनकि दुवै वर्षको उत्तीर्ण प्रतिशत फरक (६०% र ५०%) छ।