कुनै एउटा पसलेले प्रति किलो रु १५ पर्ने दाल र प्रति किलो २० पर्ने दाल मिश्रणलाई प्रति किलो रु १६.५ पर्ने गरी मिसाउनु पर्दा कुन अनुपातमा मिसाउनु पर्छ ? (In what ratio must a grocer mix two varieties of pulses costing Rs. 15 and Rs. 20 per kg respectively so as to get a mixture worth Rs. 16.50 kg?)
Options
3 : 7
5 : 7
7 : 3
7 : 5
Correct Answer
7 : 3
Explanation
मिश्रणको नियम (Alligation rule) अनुसार अनुपात = (२० - १६.५) : (१६.५ - १५) = ३.५ : १.५ = ७ : ३ हुन्छ।