ग्रीनल्याण्ड पछिको दोस्रो ठूलो टापू न्यू गिनी (New Guinea) टापू कुन महासागरले घेरिएको छ ?
Options
प्रशान्त महासागर
आन्ध्र महासागर
सुमेरु महासागर
हिन्द महासागर
Correct Answer
प्रशान्त महासागर
Explanation
न्यू गिनी विश्वको दोस्रो ठूलो टापु हो र यो दक्षिण-पश्चिम प्रशान्त महासागरमा अवस्थित छ।