Back to all sets

Mathematics — Set 3

10 Questions with Answers & Explanations

Set 3 of 14

1

यदि एउटा मानिस १० किलोमिटर प्रति घण्टाको सट्टामा १४ किलोमिटर प्रतिघण्टा हिँड्दा २० किलोमिटर बढि हिँड्छ भने उक्त मानिसले वास्तविक कति दुरी पार गर्यो होला ? (If a person walks at 14 km/hr instead of 10 km/hr, he would have walked 20 km more. The actual distance travelled by him is:)

Options

A

50 km

B

56 km

C

70 km

D

80 km

Correct Answer

50 km

Explanation

हिँड्ने समय स्थिर भएकाले, समय = दुरी/चाल सुत्र प्रयोग गर्दा x/10 = (x+20)/14 प्राप्त हुन्छ। यसलाई हल गर्दा वास्तविक दुरी (x) ५० किलोमिटर आउँछ।

2

एउटा मानिसले एउटा गाई ३००० मा किन्यो र सोही दिन ३६०० मा बेच्यो, उसले क्रेतासँग २ वर्षमा १० प्रतिशत व्याजदरमा तिर्ने गरी सहमती गर्छ भने उसलाई जम्मा कति नाफा हुन्छ ? (A man purchased a cow for Rs. 3000 and sold it the same day for Rs. 3600, allowing the buyer a credit of 2 years. If the rate of interest be 10% per annum, then the man has a gain of:)

Options

A

0%

B

5%

C

7.5%

D

10%

Correct Answer

0%

Explanation

बिक्री भएको दिनको वास्तविक मूल्य निकाल्न २ वर्षपछिको रु ३६०० को वर्तमान मूल्य (Present Value) गणना गर्दा रु ३००० नै आउँछ, त्यसैले यहाँ नाफा ० प्रतिशत हुन्छ।

3

एउटा पसलेले एक रुपैयाँका ६ ओटा आउने चकलेट किन्यो र उसले २० प्रतिशत नाफा गर्नका लागि एक रुपैयाँमा कति ओटा चकलेट वेच्नुपर्छ ? (A vendor bought toffees at 6 for a rupee. How many for a rupee must he sell to gain 20%?)

Options

A

3

B

4

C

5

D

6

Correct Answer

5

Explanation

एक चकलेटको लागत मूल्य १/६ रुपैयाँ हो। २०% नाफाको लागि बिक्री मूल्य = (१/६) * १२०/१०० = १/५ रुपैयाँ हुनुपर्छ, अर्थात् १ रुपैयाँमा ५ ओटा चकलेट बेच्नुपर्छ।

4

एउटा रक्सीको भाँडोबाट ८ लिटर रक्सी झिकेर पानी मिसाइयो, यो कामलाई थप तीन पटक दोहोर्याइयो, यस पछि भाँडोमा रक्सी र पानीको अनुपात १६:६५ पुग्यो भने उक्त भाँडोमा सुरुमा कति रक्सी थियो ? / 8 litres are drawn from a cask full of wine and is then filled with water. This operation is performed three more times. The ratio of the quantity of wine now left in cask to that of water is 16 : 65. How much wine did the cask hold originally?

Options

A

18 litres

B

24 litres

C

32 litres

D

42 litres

Correct Answer

24 litres

Explanation

मिश्रणको सूत्र [अन्तिम मात्रा = सुरुको मात्रा * (1 - x/V)^n] अनुसार, यहाँ 16/(16+65) = (1 - 8/V)^4 हुन्छ। यसलाई हल गर्दा (1 - 8/V) = 2/3 आउँछ, जसबाट V = 24 लिटर प्राप्त हुन्छ।

5

एउटा रेलले ६० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिदा ९ सेकेण्डमा एउटा खम्बा पार गर्छ भने उक्त रेलको लम्बाई कति होला ? A train running at the speed of 60 km/hr crosses a pole in 9 seconds. What is the length of the train?

Options

A

120 metres

B

180 metres

C

324 metres

D

150 metres

Correct Answer

150 metres

Explanation

Speed = 60 km/hr = 60 * (5/18) m/s = 50/3 m/s. Length = Speed * Time = (50/3) * 9 = 150 metres.

6

एउटा दुध पसलेसँग २ क्यान दुध छ, जसमा पहिलो क्यानमा २५ प्रतिशत पानी र बाँकी दुध छ । दोस्रो भाँडोमा ५० प्रतिशत पानी छ । १२ लिटर दुधमा पानी र दुधको अनुपात ३ः५ पुर्याउन प्रत्येक क्यानबाट कति दुध मिसाउनु पर्ला ? A milk vendor has 2 cans of milk. The first contains 25% water and the rest milk. The second contains 50% water. How much milk should he mix from each of the containers so as to get 12 litres of milk such that the ratio of water to milk is 3 : 5?

Options

A

4 litres, 8 litres

B

6 litres, 6 litres

C

5 litres, 7 litres

D

7 litres, 5 litres

Correct Answer

6 litres, 6 litres

Explanation

Using allegation/mixture method: Required water is 3/8 = 37.5%. Mixing 25% and 50% to get 37.5% gives a ratio of (50-37.5):(37.5-25) = 12.5:12.5 = 1:1. For 12 litres, 6 litres each are needed.

7

A boat running upstream takes 8 hours 48 minutes to cover a certain distance, while it takes 4 hours to cover the same distance running downstream. What is the ratio between the speed of the boat and speed of the water current respectively?

Options

A

2 : 1

B

3 : 2

C

8 : 3

D

Cannot be determined

Correct Answer

8 : 3

Explanation

Let boat speed be u and stream speed v. Upstream time = 8.8 hrs, Downstream time = 4 hrs. Ratio of speeds (u+v)/(u-v) = 8.8/4 = 2.2. Solving (u+v) = 2.2(u-v) gives 1.2u = 3.2v, so u/v = 3.2/1.2 = 8/3.

8

यहाँ A र B दुईवटा परीक्षाकोठाहरु छन् । यदि १० विद्यार्थीहरु A वाट B मा पठाइए पछि दुवै कोठामा विद्यार्थीको सङ्ख्या बराबर हुन्छ । यदि २० परीक्षार्थीहरु B वाट A मा पठाइएको भए A मा विद्यार्थीको सङ्ख्या B को भन्दा दोब्बर हुने थियो । अहिले कक्षा A मा कति विद्यार्थीहरु छन् ? (There are two examinations rooms A and B. If 10 students are sent from A to B, then the number of students in each room is the same. If 20 candidates are sent from B to A, then the number of students in A is double the number of students in B. The number of students in room A is:)

Options

A

20

B

80

C

100

D

200

Correct Answer

100

Explanation

Let A and B be the number of students. From the first condition, A - 10 = B + 10, so A - B = 20. From the second, A + 20 = 2(B - 20), which simplifies to A - 2B = -60. Solving these equations gives A = 100 and B = 80.

9

A, B र C तिनवटा गाडीका रुटहरु छन्, २ वटा बस टिकटहरु A देखि B सम्म र ३ वटा बस टिकट A देखि C सम्मको रु. ७७ लाग्छ । तर ३ वटा बस टिकट A बाट B सम्म र २ वटा टिकट A देखि C सम्म रु. ७३ लाग्छ भने A बाट B र C सम्म पुग्न कति खर्च लाग्छ ?

Options

A

रु. २३, रु. ३२

B

रु. १३, रु. १३

C

रु. १५, रु. १४

D

रु. १७, रु. १३

Correct Answer

रु. १७, रु. १३

Explanation

मानौँ A-B को मूल्य x र A-C को मूल्य y हो। समीकरण २x + ३y = ७७ र ३x + २y = ७३ हल गर्दा x = १३ र y = १७ आउँछ। विकल्प D मा १७ र १३ दिइएको छ।

10

एउटा १२५ मिटर लामो रेलले ५ किलोमिटर प्रति घण्टाको गतिमा उही दिशामा दौडिरहेको मानिसलाई १० सेकेण्डमा पछि पार्छ भने उक्त रेलको गति कति होला ? A train 125 m long passes a man, running at 5 km/hr in the same direction in which the train is going, in 10 seconds. The speed of the train is:

Options

A

45 km/hr

B

50 km/hr

C

54 km/hr

D

55 km/hr

Correct Answer

50 km/hr

Explanation

Relative speed = 125/10 = 12.5 m/s = 45 km/hr. Since both are in same direction, Relative Speed = Train Speed - Man Speed. 45 = Train Speed - 5, so Train Speed = 50 km/hr.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →